१ लाख ११ हजार एक सय एघार रूपयाँ सहयोग

प्रकाशित मिति:

पोखरा उपमहानगरपालिका वडा न.१८ मा रहेको श्री जनजागृति माध्यमिक विद्यालयको ५९ अौँ वार्षिकोत्सबको अवसरमा समाजसेवी भरत थापाले १ लाख ११ हजार एघार रूपयाँ स्व.माता रत्न थापाको स्मृतिमा उत्त रकम सहयोग गरेका हुन्। थापा लामो समयदेखि अमेरिका बस्दै आएका छन्। थापाले जानकारी दिए अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष स्थापन गरेको र आगामी दिनमा पनि आफूले सक्दोविद्यालयका लागि सहयोग गर्ने जानकारी दिए।