१ लाख ११ हजार एक सय एघार रूपयाँ सहयोग

१७ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
403 Shares


पोखरा उपमहानगरपालिका वडा न.१८ मा रहेको श्री जनजागृति माध्यमिक विद्यालयको ५९ अौँ वार्षिकोत्सबको अवसरमा समाजसेवी भरत थापाले १ लाख ११ हजार एघार रूपयाँ स्व.माता रत्न थापाको स्मृतिमा उत्त रकम सहयोग गरेका हुन्। थापा लामो समयदेखि अमेरिका बस्दै आएका छन्। थापाले जानकारी दिए अनुसार विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिब तथा जेहेन्दार छात्रवृत्ति कोष स्थापन गरेको र आगामी दिनमा पनि आफूले सक्दोविद्यालयका लागि सहयोग गर्ने जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन