माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ

प्रकाशित मिति:

एजेन्सी /देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

भारती
 सरस्वती
 शारदा
हंसवाहिनी
 जगती
 वागीश्वरी
 कुमुदी
 ब्रह्मचारिणी
बुद्धिदात्री
 वरदायिनी
 चंद्रकाति
 भुवनेश्वरी