स्व.चिनिमाया श्रेष्ठको असमाहिक निधन प्रती सभापति भरत कुमार शाहबाट हार्दिक श्रद्धाञ्जली व्यक्त

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


नेपाली कांग्रेसका सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाह ज्युले नेपाली कांग्रेस सैनामैना १० क्रियासिल सदस्य चिनीमाया श्रेष्ठ ज्यु को २०७६र९र१५ गतेका दिन भएको असमाहिक निधन प्रती उहाँको सैनामैना १० सालझणिमा पुगि हार्दिक सर्दान्जली व्यक्त गर्दै स्तब्द परिवार लाई यो शोक को घडिमा ध्रैर्य रहन आग्रह गर्नु भएको छ।

त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य इन्द बहादुर जिसि युवा नेता बिस्नु पोख्रेल नेपाली कांग्रेस जिल्ला सदस्य देबि प्रसाद कडेल नेपाली कांग्रेस नगर सदस्य अर्जुन पौडेल १० का सभापति नरेन्द्र सोमरे नेका सैनामैना ९ सचीव आशिष ज्ञवाली हिमलाल अर्याल नारायण पन्त लगायत नेता हरुको सहभागी रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु