लायन्स क्लब बुटवलको ३४ औं स्थापना दिवस सम्पन्न

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल – लायन्स क्लब बुटवलको ३४ औं स्थापना (चाटर नाइट ) सम्पन्न भएको छ ।स्थापना दिवसको सनिबार एक कार्यक्रमको बिच ५ न प्रदेश उप–सभामुख कृष्णी थारुले शुभारम्भको गरिन् । कार्यक्रमको शुभारम्भ गर्दै उप सभामुख थारुले लायनेश क्लवले समाजमा उदाहारणीय काम गर्दै गएको धारणा राख्दै आगामी दिनमा समेत यसलाई निरन्तता दिन आग्रह गरिन् ।उप–सभामुख थारुले सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्य सहित स्थापित क्लवले ३४ औं वर्षमा आईपुग्दा समाजमा उल्लेखनीय योगदान गरेको सरकार संग हातमालो गरेर सामाजिक सेवा गर्न कार्ययोजना बनाएर ल्याउनका लागि आग्रह गरिन । उप सभामुख थारुले लायन्स आखाँ अस्पतालबुटवलको स्थलगत निरिक्षण समेत गरेकी थिईन

क्षेत्रको पुराना अन्तराष्ट्रिय स्तरको संस्था लायनेश क्लव अफ बुटवल’ को ३४ औं स्थापना दिवस (चार्टर नाईट) मनाएको हो ।लायनेश क्लव अफ बुटवल यस क्षेत्रको पहिलो क्लव हो । लायनेश क्लब बुटवल कि अध्यक्ष पुजन श्रेष्ठले लायनेश क्लब बुटवलले सामजिक क्षेत्रमा पुरायका योगदान बारेमा बताएका थिए लायनेश प्रतिक्षलय ,सार्बजनिक शौचालय, चिल्ड्रेन्स पार्क, बिशेष गरि ग्रामिण क्षेत्रमा महिलाको पाठेघरको निःशुल्क चेकजाँच ,आखाँ शिविर लगायत २ दर्जन भन्दा समाजीक काम गरेको जानकारी गराएकी थिईन ।

बुटवल लायन्स चोकमा रहेको लायन्स आखाँ अस्पताल तथा लायनेस क्लबको सचिवालय सम्पन्न कार्यक्रममा डिष्ट्रिक गभर्नर एमजेएफ अनुप कुमार पहरी ,पूर्व डिष्ट्रिकद्धय गभर्नर एमजेएफ महेन्द्रनारायण श्रेष्ठे ,अरुण प्रताप राणा, डिष्ट्रिक कोचीफ एडभाइजरद्धय एमजेएफ अर्जुनमान शैजु ,नवराज न्यौपाने ,जोन चेयरर्पन दिनेश श्रेष्ठ संस्थापक सचिव तथा पूर्व अध्यक्ष विना लाकैल , लायनेश संल्लाकार अम्बु प्रसाद श्रेष्ठ ,लियो क्लब बुटवलका अध्यक्ष अबिनास श्रेष्ठ ,लायनेश मिना श्रेष्ठ लागाएत बोल्दै समाजिक सेवाभावका साथ स्थापना भएको क्लवले समाज रुपान्तरणमा उल्लेखनीय योगदान गरेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया