बुटवल जेसिजको अध्यक्षमा राजीव गौतम

प्रकाशित मिति:

बुटवल–बुटवल जेसिजको अध्यक्षमा राजीव गौतम निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा दिनेश खड्का र विनोद घिमिरे, उपाध्यक्षहरुमा  , प्रकाश शर्मा आशु , कमल शर्मा, केशव श्रीस, नविन थापा, निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा अमर खत्री, सहसचिवमा मोहन न्यौपानेनिर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन शत्र नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको आतिथ्यतामा भएको थियो । अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव राजीव गौतम, कोषाध्यक्ष अर्जुन ज्ञवाली र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विन्ध्याकेशर जोशीको प्रतिवेदन पारित भएको थियो ।