बुटवल जेसिजको अध्यक्षमा राजीव गौतम

१९ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल–बुटवल जेसिजको अध्यक्षमा राजीव गौतम निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा दिनेश खड्का र विनोद घिमिरे, उपाध्यक्षहरुमा  , प्रकाश शर्मा आशु , कमल शर्मा, केशव श्रीस, नविन थापा, निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा अमर खत्री, सहसचिवमा मोहन न्यौपानेनिर्वाचित भएका छन् । यसअघि अधिवेशनको उद्घाटन शत्र नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको आतिथ्यतामा भएको थियो । अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव राजीव गौतम, कोषाध्यक्ष अर्जुन ज्ञवाली र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विन्ध्याकेशर जोशीको प्रतिवेदन पारित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट