इरानद्वारा अमेरिकी सरकारी वेबसाइट ह्याक

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


आफूलाई इरानको बताउने ह्याकरले अमेरिकाको सरकारी वेबसाइट ह्याक गरेको छ ।अमेरिकन फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्राम एफडीएलपी लगइन गर्ने प्रयोगकर्ताले ‘इस्लामिक रिपब्लिक अफ इरान’ लेखिएको कालो ह्याक गरिएको वेब पेज देखिरहेका छन् ।

यसमा डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत देख्न सकिन्छ ।यसमा इरानियन ह्याकरले जिम्मेवारी लिएको बताएपनि इरानले नै अमेरिकाको यो सरकारी वेबसाइट ह्याक गरेको भन्ने कुनै प्रमाण भने भेटिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने
  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश