हेर्नुहोस्, सुनले बनायो इतिहासकै उच्च रेकर्ड

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – सुनको भाउले आकाश छोएको छ । शुक्रबार तोलाको एक हजार बढेर ७४ हजार ५ सय रुपैंयामा कारोवार भएको सुनको आज आइतबार तोलामै फेरि एक हजारले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजावी ७५ हजार २ सय रुपैंयामा कारोवार भएको छ । यसैगरी, चाँदी तोलाको रु. ९ सयमा कारोवार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामुदायिक रेडियो दाउन्ने बर्दघाट को १० औँ बार्षिक साधारण सभा…
  • लगातार उच्च बिन्दु बनाउँदै नेप्से
  • डोजर लगाउँदा भएको व्यबसायिक क्षेती प्रति बुटवल उवासंघको ध्यानाकर्षण
  • नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा
  • राप्तीका चार सहकारी एकिकृत भएर बन्यो देउखुरी बचत तथा ऋण…
  • लक्षीत समुहसंग छलफल गरी कानुन बनाउन सरोकारवालाको माग
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो
  • नेपालका करिब २० लाख जनाको पीसीआर परीक्षण गर्दा २ लाख…
  • लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति…