ॐ वास्तु शास्त्रका अनुसार जान्नुहोस् पति पत्नीको कोठा कुन दिशामा हुनुपर्छ ?

प्रकाशित मिति:

वास्तु शास्त्रका अनुसार पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ ।कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ। पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् ।

माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ ।कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ।कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस्।

वास्तु शास्त्रका अनुसार पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ ।कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ। पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् ।

माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ ।कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ ।कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस्।