रन्जना बारे बाहिरियो कसैले नसोचेको यस्तो कुरा , हेर्नुस कुरा यसरी मिलाउने चाल बनाइदै रहेछ (भिडियो)

२० पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् । रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए ।

रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । भिडियो सहित

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या