सभापति भरत कुमार शाह द्धरा राष्ट्रीय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायको स्वास्थ लाभको कामना

प्रकाशित मिति:

वुटवल । नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाहले चीतवनमा क्यानसरको उपचार गराईरहनु भएका नेपाली कांग्रेस का युवा नेता तथा राष्टीय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायलाई अस्पतालमा पुगेर स्वाथ्यलाभको कामना गर्नु भएको छ । त्यस्तै नेपाली कांग्रेस युवा नेता विष्णु पोख्रेल , नेका जिल्ला सदस्य हरि न्यौपाने , बिपि बिचार राष्ट्रीय समाजका जिल्ला सभापति सरद भट्टराई , प्रेस युनियन पुर्ब सभापति बिक्रम खडका , सबलपोष्ट अनलाईन पत्रीकाका प्रधान सम्पादक अमृत पाण्डेय लगायतले भेटेर स्वाथ्यलाभको कामना गर्नु भएको छ । राष्टीय सभा सदस्य दुर्गा प्रसाद उपाध्यायले केही दिन देखी चीतवनको भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपराचार गराईरहनु भएको छ ।