मातेश्वरी महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको सत्रौ वार्षिकसाधारण सभा तथा दसौ अधिबेसन सम्पन्न

प्रकाशित मिति:

फूलु सुनार/मोतीपुर-श्रीमातेश्वरी महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको सत्रौ वार्षिकसाधारण सभा तथा दसौ अधिबेसन सम्पन्न भएको छ।संस्थाकाअध्यक्ष माया थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उप -महानगरापलिका उप(प्रमुख गुमादेबि आचार्यको प्रमुख आतिथ्यता रहेकोथियो। कार्यक्रमलाइ सम्बोधन गर्दै उप(प्रमुख आचार्यले स्थानिय उत्पादनको प्रर्बद्धन र बिकासका लागि सहकारी लेमहत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।पछिल्लो समयमा सहकारी सघंसंस्थाहरु बचत तथा ऋणमा मात्र सिमिति हुनेगरेको भन्दै उहाले सहकारी मार्फत जिवनस्तर उकास्ने गतिबिधी संचाल नगर्नुपर्नेमा जोडदिनुभयो।सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण शेयर सदस्यहरु सहकारी मार्फत सामुहिकआर्थिक विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाले मुलुकोआर्थिक तथा सामाजिकरुपान्तरण कालागि सहकारीले नमुनायोग्य काम गर्नुपर्नेमा जोड दिदै एक व्यक्ति एक सहकारीको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।त्यस्तै साधारणसभामा बोल्दै बिशिष्ट अतिथि वडा न१८का वडाअध्यक्ष हुमनाथआचार्यले छोटो समयमानै सहकारीले फड्को मारेकोमा खुशी व्यक्तगर्नुभयो।अर्का बिशिष्टअतिथि वडा न१७ का वडा अध्यक्ष सन्तबहादुर राना ले संस्था लेगरेको प्रगतिप्रति खुशि व्यक्त गर्दै शेयर सदस्यहरुलाई रोजगारीको सृजनागर्दै यसक्षेत्रमा नमुना सहकारीको रुपमा चिनाउनुपर्ने बताउनुभयो।कार्यक्रममा मोतिपुरमा।वि।का प्राचार्य लक्ष्मण मरासेनी ,मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संथाका अध्यक्ष हरिहर श्रेष्ठ, संगालो बचत तथा ऋणसहकारि संस्थाकाअध्यक्ष ज्ञानेश्वरआचार्य ,समाजसेवी ओम घिमिरे, सम्पुर्ण महिला कृषि,सहकारी संस्थाकाअध्यक्ष माया भण्डारी लगायतले मन्तव्य राख्नु भएकोथियो।साधारणसभाको अवसरमा संस्थाको आफ्नै भवनको बुटवल उपमहानगरापलिका उप-प्रमुखगुमा देबिआचार्यले उदघाटन गर्नुभयो।

साधारणसभाको अवसरमा संस्थाको निर्माणाधीन भवनको लागि आर्थिक सहयोग गर्नेव्यक्तित्वहरुलाई सम्मानगरिएको थियो।बुटवल उपमहानगरापलिका वडा नं१७, १८र१९मा कार्यक्षेत्र रहेको श्रीमातेश्वरी महिला विकास बहुउद्धेश् सहकारी संस्थालिमिटेडको ५सय६५सेयर सदस्य रहेका छन।यसको कुलबचत १करोड  १हजार९८१रुपैया रहेकोछ।साधारणसभामाअध्यक्षमा याथापाले प्रगतिप्रतिवेदन लेखासमिति संयोजक रिना श्रेष्ठले लेखाप्रतिबेदन प्रस्तुत गर्नुभएकोथियो।कार्यक्रम संस्थाका उपाध्यक्ष सुमित्रा गाहाको स्वागत र नारायणी गाहाको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो।