आज काठमाडौंमा सात घण्टा बिजुली जाने

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंका केही स्थानमा आज सात घण्टा बिजुली काटिने भएको छ । कलंकी चाबहिल चक्रपथ विस्तारका लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ। आज सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली काटिने भएको हो ।

कलंकी चाबहिल चक्रपथ विस्तारका लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ। आज सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा सात घण्टा बिजुली काटिने भएको हो ।