बोरामा पोको पारेर फालेको अवस्थामा ५ महिने शिशुको शव भेटिएपछी …

प्रकाशित मिति:

चितवन – चितवनकाे भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक सोमबार एक नवजात शिशुको श’व बोरामा पोको पारेर फालेको अवस्थामा फेला परेको छ । । चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार बोरामा चितवनकाे भरतपुरमा पोको पारेर फालिएको अवस्थाकरिब ५ महिनाको शिशुको श’व फेला परेको बताएका छन् ।

शिशुको श’वलाई भरतपुर अस्पतालमा ल्याएर पो’स्टमा’र्टम गरिएको उनले जानकारी दिएका छन् । शिशुलाई कसलै मा’रेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको श’व कसको हो भन्ने केही नखुलेको कोइरालाले बताएका छन् ।