यस्तो रुख जस्को छेउमा जाँदा समेत जान सक्छ ज्यान

प्रकाशित मिति:

साधरण तया बैज्ञानिक हिसावले जानेहो भने रुखहरु मानव स्वास्थ्यको लागी अपरिहार्य हुन्छ । रुखको पातहरुबाट पाईने कार्वनडाई अक्साईड ग्यासका कारण हामीहरु स्वासप्रस्वास गर्न सक्छौं । यति मात्र नभई स्वच्छ हावापानीका लागि पनि यसको एकदमै महत्व छ । तर दुनियामा यस्तो रुख पनि छ ।

जस्को छेउमा जादा समेत मानिसको ज्यान जान सक्छ । अन्य सामन्य रुखहरु जस्तै देखिने उक्त रुखको छेउमा जादा भने ज्यानै जान सक्ने खतरा हुन्छ । भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाईने ।।सरबेरा ओडोलम‘ नाम गरेको उक्त रुखको छेउमा गएर कसैले छोयो भने पनि मृत्युको मुखमा पुग्छन् । बैज्ञानिकहरुका अनुसार त्यो रुख निकै विषालु हुन्छ ।

त्यो रुखमा रहेको विषले मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् । दुनियाकै खतरनाख मध्यको सो रुखले ह्दयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जस्का कारण मानिसको मृत्यु समेत हुन हुन्छ ।कालीका न्युज वाट साभार