यस्तो रुख जस्को छेउमा जाँदा समेत जान सक्छ ज्यान

२२ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


साधरण तया बैज्ञानिक हिसावले जानेहो भने रुखहरु मानव स्वास्थ्यको लागी अपरिहार्य हुन्छ । रुखको पातहरुबाट पाईने कार्वनडाई अक्साईड ग्यासका कारण हामीहरु स्वासप्रस्वास गर्न सक्छौं । यति मात्र नभई स्वच्छ हावापानीका लागि पनि यसको एकदमै महत्व छ । तर दुनियामा यस्तो रुख पनि छ ।

जस्को छेउमा जादा समेत मानिसको ज्यान जान सक्छ । अन्य सामन्य रुखहरु जस्तै देखिने उक्त रुखको छेउमा जादा भने ज्यानै जान सक्ने खतरा हुन्छ । भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाईने ।।सरबेरा ओडोलम‘ नाम गरेको उक्त रुखको छेउमा गएर कसैले छोयो भने पनि मृत्युको मुखमा पुग्छन् । बैज्ञानिकहरुका अनुसार त्यो रुख निकै विषालु हुन्छ ।

त्यो रुखमा रहेको विषले मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् । दुनियाकै खतरनाख मध्यको सो रुखले ह्दयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जस्का कारण मानिसको मृत्यु समेत हुन हुन्छ ।कालीका न्युज वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…
  • बाढी पहीरोवाट भएको क्षती वारे कांग्रेस नेताहरु द्धारा निरीक्षण ।
  • बलिउडमा हंगामा : दीपिकाले स्विकारिन् ड्रग्स च्याटको कुरा