जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु चार जना गम्भीर

२४ पुष २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


उदयपुर – उदयपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मे।१।ज।२६६२ नम्बरको बोलेरो जिप वडा २ धपेनीमा दुर्घटना हुँदा ताप्लि २ लेखगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।दुर्घटनामा घाइते भएका ताप्लि २ लेखगाउँका ४० वर्षिया रसमाई राई, २७ वर्षीय बाबु राई, ३२ वर्षीय मोतिलाल राई, वडा १ ओख्लेका २१ वर्षीय कोमलराज मगर गम्भीर घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा