सुनको मुल्य यसरी घट्यो

प्रकाशित मिति:

काठमाडौं  – बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ९ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।