नेविसंघ काठमाडौ ईन्जिनियरिङ कलेज द्धरा पुरस्कार वितरण

प्रकाशित मिति:

काठमाडौ । ने बि संघ काठमाडौं ईन्जिनियरिङ कलेज,कालिमाटीद्वारा आयोजित Intra Cricsal Tournament”भलतू को आज पुरस्कार बितरण समारोह सम्पन्न भएको छ । कलेज भित्रका ४० टिम रहेको प्रतियोगितामा  Kec Bafal Hostel ले उपाधि रक्षा गरेको थियो भने उपबिजेता आयोजक  “C”  भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि क्याम्पसका पुर्व स्वबियु उपसभापति एबम ने बि संघ स्याङ्जा काठमाडौ सम्पर्क समितिका अध्यक्ष इ दिपेन्द्र छेत्रीले गरेका थिए।। खेलकुदमा जस्तै राजनितिमा पनि स्वस्थ प्रतिस्पर्धा र अनुशाशित शैली हुनुपर्छ भन्नेमा क्षेत्रीले जोड दिए। साथै बिशिस्ट अतिथि ने बि संघ नेता इ। अनिल बस्नेत र केइसी स्वबियु सचिब बिजय शेरचनले पनि मन्तव्य राखेका थिए।।प्रतियोगीतामा “player of the series” ने बि संघ केइसी सह सचिब शिब कुमार यादव, Best Batsmanबल रुचिर बस्याल,Best Bowler आयुस मिश्र भएका थिए । उक्त कार्यक्रम केइसिका अध्यक्ष इ रबिन राज गौतमको सम्यजकत्तो

उक्त कार्यक्रममा प्रमुख अतिथि यसै क्याम्पसका पुर्व स्वबियु उपसभापति एबम ने बि संघ स्याङ्जा काठमाडौ सम्पर्क समितिका अध्यक्ष इ।   दिपेन्द्र छेत्रीले गरेका थिए।। खेलकुदमा जस्तै राजनितिमा पनि स्वस्थ प्रतिस्पर्धा र अनुशाशित शैली हुनुपर्छ भन्नेमा क्षेत्रीले जोड दिए। साथै बिशिस्ट अतिथि ने बि संघ नेता इ। अनिल बस्नेत र केइसी स्वबियु सचिब बिजय शेरचनले पनि मन्तव्य राखेका थिए । महिला तर्फ भने आर्किटेकचर प्रथम र सिभिल चौथो बर्ष दित्तिय भए , भने उदघोषण सचिब बिपिन कार्की ले गरेका थिए  उक्त कार्यक्रम सम्पन्न गर्नका लागी केइसि Sports Co-Ordinator महेश रायमाझीको बिशेष भुमिका रहेको थियो।

थप समाचार