कृष्णनगरमा युवा द्धारा बृहत रुपमा सरसफाई

प्रकाशित मिति:

इमरान खान
कपिलवस्तु १४ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ कृष्णनगरमा कृष्णानगर नगरपालिकाले फोहरहरुलाई बेवास्था गरेकोले कृष्णनगरको सहारा पब्लिक स्कुलकाबिद्यार्थी, ईलाकाप्रहरीकार्यालय कृष्णनगर, सघिंय समाजवादीफोरम नेपाल कृष्णनगर नगरपालिकाइकाई समिति, कृष्णनगरपालिका वडा नं. २ काअध्यक्षलगायतसबै युवा नेताहरुको अगवाईमा कृष्णनगरको बृहत रुपमा सरसफाई गरेका छन ।

सघिय समाजवादीफोरम नेपालको प्रवतmाएवमयुवा नेताअकरम पठानका अनुसार कृष्ण्नगर वडा नं. २ एउटा ठुलो बजार हो र बहिरबाट आउनेतथा स्थानीयबासीहरु यहि बाटो देखि गएर सरसमानकिन्ने गर्दछन तर यस कृष्णनगर नगरपालिकाको आखायस महात्वपुर्ण ठाउँमा नपुगेकोले हामी सम्पुण युवाहरुले अब देखि सरफाईमानिरन्तर जुटने छौ । यस सरसफाई कार्यक्रमलाई वार्ड समिति कृष्णनगर –२ अध्यक्ष बृजेश कुमार कासौधन, उपाध्यक्षयुवा नेता सनी सरदार, ब्यापार संघका अध्यक्षतथा इन्डो समाजिकमंच नेपालको प्रवत राहुलमोदनवालले आज देखि निरन्तर सरसफाई कार्यक्रमगर्ने बताएका छन ।