कान पाक्न नदिने यी हुन् ८ उपायहरु जान्नुहोस

प्रकाशित मिति:

१ आमाले दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन।

२ बच्चाको कानमा तेल हाल्नु हुदैन । यसले पनि कान पाक्ने समस्या हुनसक्छ ।

३ बच्चाहरुलाई फोहर पानीमा खेल्न दिनुहुँदैन।

४ बच्चालाई नुहाउँदा कानमा कपास राखेर नुहाइदिने गर्नुपर्छ ।

५ बच्चालाई रुघाखोकी लाग्नबाट बचाउने वा लागेमा तत्काल उपचार गराउनुपर्छ।

६ बच्चाको कान जे पायो त्यहिले कोट्याउनु हुँदैन।

७ कानमा समस्या देखिए मनलाग्दी औषधिको प्रयोग गर्नुहुदैन।

८ कान दुख्दा तुलसी पातको रस, गाईको गहुँत हाल्नु हुदैन ।