सातौ फर्साटिकर कपको उपाधी आयोजक फर्साटिकरलाई

२६ पुष २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
84 Shares


अर्जुन खत्री / रुपन्देही – शुद्धोधन गाउपालिका सातौ फर्साटिकर कप २०७६ को फाइनल खेलमा भैरव फुटबल क्लब नवलपरासी लाई ३र२ गोल अन्तरले पराजित गर्दै आयोजक फर्साटिकर युवा क्लब सेतो विजयी भएको छ। विजय गराउनका लागि फर्साटिकर क्लबको तर्फबाट पहिलो हापमा एलेक्सले १ गोल र जोन्सले १ गोल र क्याप्टेन सुजन रानाले १ गोल गरेका थिए ।दोस्रो हापको सुरुवातमै भैरव फुटवल क्लबको तर्फबाट रामबहादुर थापाले १गोल र बिनोद केवटले १ गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।खेलमा म्यान अप द म्याच भैरवका सौगात प्रताप गुरुङ ,सर्बोत्कृष्ट गोलकिपर भैरवका रोसन राना ,

सर्वाधिक गोलकर्ता भैरवका बिनोद केवट र उत्कृष्ट उदयमान खेलाडी फर्साटिकरका आशिष बिसि भएका छन। बिजेता टोलि फर्साटिकरले पुरस्कार बापत २लाख नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।उपबिजेता टोलि भैरवले १लाख नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।।समापन समारोह फर्साटिकर युवा क्लबका उपाध्यक्ष अर्जुन कुमार थापाको अध्यक्षता ,शुद्धोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता ,वडा न ४ का अध्यक्ष राजेन्द्र कडेल,वडा न २का वडाअध्यक्ष बिस्नु बस्याल र फर्साटिकर युवा क्लबका संरक्षक चक्र बहादुर कुँवर को विशिष्ट आतिथ्यता रहेको समारोहको सञ्चालन महेन्द्र गौतमले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ॐ बार अनुसार कुन बार कुन भगवानको पुजा-आजा गर्ने ?…
  • ओली–मोदीले भिडियोमार्फत् एकीकृत जाँचचौकी उद्‌घाटन गर्दै
  • आफ्नो जिन्दगीको मालिक आफैँ हुनुपर्छ : कार्ल मार्क्स
  • नेपालगञ्ज नगरपालिकाको पाैरख : शौचालय भित्र गुञ्जिन्छन गीत
  • बग्दादस्थित अमेरिकी दूतावास रहेको ग्रीन जोन क्षेत्रमा तीन रकेट प्रहार
  • राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन?
  • ‘बाणगंगा नगरलाई पर्यटकीय केन्द्र बनाउने प्रमुख तगत माघी पर्वमा छ’…
  • विहान यी ५ चिज देख्नुभयो भने हुनेछ तपाईंको दिन नै…
  • यी अंगमा कोठी छन् भने जति कमाए पनि टिक्दैन पैसा
  • नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ लाभ