जोक : विवाहित पुरुषले राशिफल नहेर्नुको रहस्य यस्तो ?

प्रकाशित मिति:

शेरे : तलाई थाहा छ मुन्द्रे विवाहित पुरुषहरु पत्रिकामा आफ्नो राशिफल हेर्दैनन् ।
मुन्द्रे : किन ?

शेरे : यस्ता मानिस विहान उठेर आफ्नी श्रीमतीको अनुहार हेरेरै थाहा पाउँछन् कि आजको दिन कस्तो जान्छ भनेर ।
मुन्द्रे : ट्वाँ ।