बहिनिलाई पिट्दै भित्र लगेर भ्याकुम लगायो, सुन्दा नि सातो नै जाने घटना, तानेर अंगभंग निकाल्यो (भिडियो)

प्रकाशित मिति:

भोजपुर-  भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन् । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरी सुनिताको उपचारका क्रममा मृ’त्यु भयो । नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृ’त्यु भएपछि आफन्तले लापरबाहीको आ’रोप लगाएका छन्।

मृ’तकका दाई सुजन राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइ दिएको उनले आ’रोप लगाएका छन्। मृ’तक सुनिताका दाई सुजनले असक्षम चिकित्सकको कारण नै बहिनिको ज्यान गएको बताएका छन् । बहिनिलाई पि’ट्दै भित्र लगेर भ्याकुम लगाएर अं’गभं’ग बनाएको खुलासा गरेका छन् ।

बच्चाको अवस्था पनि राम्रो छ कि छैन भन्नेमा संका भएको बताएका छन् । सुत्केरी अवस्थामा हुँदा बहिनिलाई अनेक पिडा दिएर अस्पतालको चरम लापरवाहीकै कारण आफ्नी बहिनि गुमाउनु परेको बताउँदै सुजनले घ’टनाको छानबिन गरी दो’षीलाई का’रबाहीको माग समेत गरेका छन् । हेर्नुस् मृ’तक सुनिताका दाई सुजनले खोलेका भित्रि कुराहरु भिडियोमा :