नेकपाले संसदलाई दलको छाया बनायो : गगन थापा

२७ पुष २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
36 Shares

File

काठमाडाैं – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले संसद बैठक स्थगित भएपछि नेकपाले संसदलाई दलको छाया बनाएको आरोप लगाएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विटरमा लेख्दै उपसभामुखलाई नियमानुसार सदनको प्रक्रिया अघि बढाउन पनि भनेका छन्।

‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय,’ उनले लेखेका छन्, ‘यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ। उपसभामुखज्यू,संसद कुनै दलको छाया होइन, तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रक्रिया अगाडि बढाइयोस्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ