फेरी आकासियो सुनको मुल्य

२८ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
22 Shares


बुटवल – साताको दोस्रो दिन सुनको भाउ फेरि बढेको छ । हिजो तोलामा ४ सयले बढेर ७४ हजार ७ सय रुपैयामा कारोवार भएको छापावाल सुन आज तोलामा एक सयले बढेर ७४ हाजर ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै तेजावी सुन आज तोलाको ७४ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया