छोरी तानातानमा २ करोडको चलखेल,आमा बाबुको चेपुवामा नाबालक छोरी (भिडियो)

प्रकाशित मिति:

सामाजीक संजालमा अहिले निकै चर्चा पाईरहेको बिषय हो विजय सुबेदी र उनकी पुर्व पत्नी श्रेया कार्कीको छोरी खुसी सुबेदीको । क्यानाडाम जन्मिएकी खुसीलाई लिएर बाबु आमाबीचनि ताना तान भइरहेको छ । आमा र बुवाले सम्बन्ध वि,च्छेद गरेपछि छोरी कसले राख्ने भन्ने विषयमा ता,नाता,न भइरहेको छ । अदा,लतले आमालाई छोरी राख्ने अधिकार दिएपनि बुवाले आफुले लैजान पाउनुपर्ने दा,वी गर्दै आएका छन् ।

एक वर्ष अघि पति संग सम्बन्ध वि,च्छेद गरेकी श्रेयाले अहिले छोरी लिएर गएकी हुन् । भिडियोमा आएका कुरालाई लिएर श्रेया कार्की र उनका पुर्व पति विजय सुबेदीका पक्ष र वि,पक्षमा धेरैले आफ्ना धारणा राखीसकेका छन् ।ललितपुरमा घटेको यो घटनाको बारेमा पुण्य गौतम पनि मिडियामा आएर उनले यो सब हुनु पछाडीको य,थार्थ खोलेका छन् । उनले नाबालक छोरी ता,नाता,नमा गर्नुमा २ करोडको च,लखेल रहेको खुलासा गरेका छन् । छोरी खुसीलाई यसरि दुवै परिवारले ताना तान गर्नुमा छोरीप्रतिको माया नदेखिएको पनि बताएका छन् । भिडियो सहित