तरुलै तरुल !!!

प्रकाशित मिति:

भोली माघेसंक्रान्ती । माघे संक्रान्तीमा अधिक खाने गरिएको सखरखण्ड, तरुल लगायतका कन्दमुल खाने चलन छ । यसकै लागि बजारमा यसको बिक्री बढेको छ । काठमाडौंको कालीमाटीमा बिक्रीका लागि राखिएको तरुल फोटोमा ।
तस्विर : प्रेम सिंह