यस्तो फल पाइन्छ माघेसंक्रान्तिका दिन दान गर्नाले

२९ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
2K Shares


माघेसंक्रान्ति हिन्दूहरूका लागि महत्त्वपूर्ण चाड हो । यस पर्वको आफ्नो अलग्गै धार्मिक महत्त्व छ । यस दिन नदीमा गएर नुहाउने, पूजा पाठ गर्ने र दान गर्ने परम्परा हिन्दू धर्ममा रहीआएको छ ।यस पर्वका दिन गरिने दान सर्वश्रेष्ठ दान मानिन्छ ।हिन्दूहरूको विश्वास अनुसार माघे संक्रान्तिका दिन गरिने दानले जीवनमा आइपर्ने संकटहरू टाढा हुन्छन् ।

दान गर्नाले जीवनमा खुसी, समृद्धि आउने गर्छ भने रोगबाट मुक्ति मिल्छ ।मकर संक्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश गर्ने र आफ्नो पुत्र शनिको घर आउने विश्वास छ । यस्तो खगोलीय राशि परिवर्तनको ज्योतिष शास्त्रमा ठूलो महत्त्व हुने गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भारतीय मिडियाको उच्छृंखल सामाग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’
  • कार्यकर्तालाई प्रचण्डको आग्रहः कसैलाई राष्ट्रघाती र कसैलाई राष्ट्रवादी भन्दै नारा…
  • रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल
  • जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण
  • युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता…
  • ग्रीका एयर कन्डिसन गुणस्तरीय भएकाले ग्राहकको पहिलो रोजाइमा
  • नेविसंघद्वारा आयल निगम घेराउ
  • रुपन्देहीमा लुम्बिनी मेट्रोसिटीले शुरु गर्यो सार्वजनिक यातायात सेवा
  • राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन
  • असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ