आज जन्म दिन परेको गौरी मल्ललाई शुभकामना…..

२ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
130 Shares


काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लको आज माघ २ गते जन्मदिन परेको छ। आज जन्म दिन परेको गौरी मल्ललाई विहानै देखी शुभकामनाको ओइरो लागेको छ। जन्मदिनमा उनकी छोरीले पनि सामाजिक सञ्जाल फेसबुक बाट शुभकामना दिएकी छिन्।अभिनेत्री मल्लले आफ्नी छोरीले जन्मदिनको शुभकामना दिदा यो बर्षको पहिलो केक भन्दै धन्यवाद दिएकी छिन्।

नेपाली चलचित्र ‘ सन्तान ’ बाट चलचित्र क्षेत्रमा गौरी मल्ले प्रबेश गरेकी थीईन। उनले मामाघर, बसन्ती, खानदान, सिंहदरबार लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी थीईन्।उनले सन् २००३ मा पहिलो पटक भएको लक्स फिल्म अवार्डमा उत्कृष्ट सहायक अभिनेत्रीूको पुरस्कार पनि पाएकी छिन्। चर्चित अभिनेत्री गौरी मल्लको आज जन्मदिन

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना