सशस्त्र प्रहरीकाे विभिन्न पदमा भर्ना आह्वान (विज्ञापनसहित)

१९ आश्विन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
19 Shares


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदहरुमा भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार एक सूचना जारी गरी इच्छुकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन बुझाउन सकिने जनाएको छ । आवेदन सशस्त्र बलको प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका ७ वटै बाहिनमा बुझाउने व्यवस्था मिलाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया