तीन जनाको नाम सिफारिस नेपाल पर्यटन बोर्डको सीईओमा

५ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि तीन जनाको नाम सिफारिस भएको छ।बोर्डको सीईओ छनोट समितिले धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो । कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएबाट अन्तिम तीन जनाको नाम सिफारिस भएको छ ।

ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।निवर्तमान सीईओ दीपकराज जोशीसमेत यस प्रतिस्पर्धामा थिए ।नयाँ सीइओको कार्यकाल ४ वर्ष हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश