आस्था राउत गायिकामाथि संकट

५ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
28 Shares


काठमाडौं  –  एकसरो हेर्दा गायिका आस्था राउत ‘जंगी’ स्वभावकी छिन् । तर, भित्री हृदय कोमल एवं भावुक छ उनको । यस्तो दोहोरो चारित्रिक विशेषताबीच कहिलेकाहीँ सन्तुलन नमिल्दा उनको व्यक्तित्वको लय भंग हुन पुग्छ ।यही लय भंगका कारण यी गायिकामाथि अहिले संकट आइलागेको छ ।

आवेशमा प्रहरीलाई गालीगलौज गरेर फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेकी छिन् । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाउने तयारीसमेत गरेको छ । अहिले सांगीतिक कार्यक्रमका लागि सिक्किममा रहेकी उनी प्रहरीको ‘फरार’ सुचीमा परेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…
  • मानव अधिकार निगरानी समूहद्वारा क्वारेन्टाइन अवलोकन