कक्षा ११ को परिक्षाफल सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज सार्बजनिक गरेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनका लागि सुरु भएको बोर्ड बैठक शनिबार साँझ सम्पन्न भई सार्वजनिक गरिएको हो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ३,३२,८९१ अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ १,७६,०९५ र अंक प्रणालीमा ३९,५०५ विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।
यस्तो छ रिजल्ट :