चौथो सैनामैना डान्स आईडलको मंगलबार फाईनल

६ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


सैनामैना  – सैनामैना महोत्सवमा संचालन भैरहेको चौथो सैनामैना डान्स आईडलको मंगलबार भब्य कार्यक्रमका विच ग्रेण्ड फाईनल कार्यक्रम हुने भएको छ ।जसको उपधिका लागि ४ जना प्रतिशप्रधिहरु प्रतिशप्रधामा रहेका छन् । कृषिता राई, प्रिया पौडेल, अस्मि सुनार र एन्जेल कुंवर विच प्रतिशप्रर्धा हुने आयोजकले बताएको छ ।डान्स आइडल विजेता प्रथमले रु. ५५ हजार, द्वितिय हूनेले ३५ हजार, तृतियले रु.२० हजार र सन्त्वनाले रु. १० हजार रकम प्राप्त गर्ने संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताउनु भयो ।

डान्स आईडल फाईनलका लागि सम्पुर्ण तयारी पुरा भएको आईडल संयोजक अर्जुन भण्डारीले बताउनु भयो ।चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७६ सैनामैना ४ मुर्गिया स्थित रंगशलामा संचालन भैरहेको छ ।महोत्सवको अवधि माघ ७ र ८ गते दुई दिन थप गरिएको र समापन माघ ८ गते भब्य कार्यक्रमको आयोजना गरि गरिने संघका महासचिव दिपक अधिकारीले जानकारी दिनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने