कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [तालिका सहित]

प्रकाशित मिति:

बुटवल – कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको हो । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ । 

यस्तो छ परीक्षा तालिका

तलको लिंक खोल्नुहोस अनी हेर्नुहोस् ११-१२ को तालिका !

UI7dhGKR_q200121083417