सभापति भरत कुमार शाह द्धारा पिताम्बर सापकोटाको निधन प्रती श्रदान्जली व्यक्त

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल । नेपाली कांग्रेस का नेता सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह बाट नेपाली कांग्रेस सैनामैना ८ का सक्रिय सदस्य पिताम्बर सापकोटाको अप्लआयु मै भएको असमाहिक निधन प्रती श्रदान्जली व्यक्त गर्दै स्वकाकुल परिवार जनमा समबेदना प्रकट गर्नु भएको छ । उहाँको साथमा नेपाली कांग्रेस रुपन्देही का उप सभापति फणीन्द्र सर्मा युवा नेता बिस्नु पोख्रेल लगायत क्षत्र नगर वडाका पधादिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…