सभापति भरत कुमार शाह द्धारा पिताम्बर सापकोटाको निधन प्रती श्रदान्जली व्यक्त

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेस का नेता सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह बाट नेपाली कांग्रेस सैनामैना ८ का सक्रिय सदस्य पिताम्बर सापकोटाको अप्लआयु मै भएको असमाहिक निधन प्रती श्रदान्जली व्यक्त गर्दै स्वकाकुल परिवार जनमा समबेदना प्रकट गर्नु भएको छ । उहाँको साथमा नेपाली कांग्रेस रुपन्देही का उप सभापति फणीन्द्र सर्मा युवा नेता बिस्नु पोख्रेल लगायत क्षत्र नगर वडाका पधादिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।