सिरहामा सुरक्षित गर्भपतनका लागि संचारकर्मी संग अन्तरकृया

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


महेश सिंह /सिरहा-सिरहाको लहानमा एक दिने सुरछित गर्भपतन सम्बन्धि संन्चारकर्मीहरुसंग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहा र जिल्ला जन स्वास्थ कार्यालय सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वय र आईपास नेपालको सहकार्यमा कार्यक्रम भएको थियो ।अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतीथि जिल्ला समन्वय समिती सिरहाको संयोजक रामचन्द्र ठाकुर ले गर्भपतन अबस्थालाई समाजमा नकारात्मक संदेशहरु लिने गर्ने गरेको देखीन्छ नकारात्मक अबधारणाहरु समाजमा फैलिएको छ्। यसलाई कसरी समाजमा सचियाउने तेतातिर हामीसबै सचेत नागरिकको काम हो भने बताए ।

आईपास नेपालले २००२ साल देखी गर्भपतन सम्बन्धि काम गरेको पिताम्बर सिग्देल ले बताए। बिश्वमा २ करोड ५० लाख महिलाहरुले गर्भपतन गराउने गरेको एक तथ्यांकले बताउँछ । नेपालमा ३ लाख महिलाले गर्भपतन गराउने गरेको पाईन्छ ।आईपास नेपालले नेपालको १९ जिल्लामा काम गरिरहेको अबस्था छ ।नेपाल सरकारले ४ चार किशिमको औषधी सुरछित गर्भपतन गराउन मान्यता दिएको छ ।
अधिकारिक रूपमा जनसमुदायमा सुचित गर्न महिलाहरुमा सुरछित गर्भपतनको सहि सल्लाह सुझाव दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हो । असुरक्षित गर्भपतनबाट महिलाहरुमा कस्तो किसिमको असर पार्द छ । जिल्ला जनस्वास्थ कार्यालयको प्रमुख कृष्ण देब यादव ले हाम्रो समाज जुन महिलामा लाल्छ्ना , भर्म र तथ्य भाषा प्रयोगका लागी सुझाव र हामी एउटा रणनीति बनाए अगाडि बढनु पर्छ , परिवार नियोजनको सेवा राम्रो गर्नु पर्छ र समाजमा सचेतना र जनचेतना फैलाउनु जरुरी देखीएको बताए । अब हामी जिल्ला प्रहरी कार्यालय र १७ वटा स्थानीय तहमा पहल कदमीको सरुवात गर्ने गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव