जिबनमा सफलता प्राप्त गर्न चहानुहुन्छ ? यस्त छन सद्गुरुका टिप्स

७ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस्  तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊर्जालाई प्रयोग गर्न सक्दैन वा यसलाई प्रयोग गर्ने चाहना पनि राख्दैन, उसले जीवनमा केही नयाँ गर्न पनि सक्दैन ।यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्ताको व्यवस्थापन हो । जो मानिस सफल हुन चाहन्छ, उसले चिन्ता धेरै लिनु हुँदैन । बरु विभिन्न साधनाहरु उसले गर्न सक्छ, उसले आफूमा शक्ति संचयनको काम गर्न सक्छ । तर, जुन दिन मानिस ज्यादा चिन्तित हुन्छ, त्यो दिन उसले बढी थकाइ महसुस गरेको हुन्छ ।

मानिसले प्रत्येक दिन ससाना कुराको ख्याल गर्दा पनि हुन्छ । जस्तै कि एक दिनमा तपाईं कति शब्द बोल्नुहुन्छ  कुनै एक दिन त्यसको आधा शब्द बोल्ने प्रयास गर्नहोस्, यसले तपाईंको शब्द प्रयोगमा अझ बढी सुन्दर बनाउन सक्छ । अर्कोतिर आफ्ना लागि मानिसले आफ्नै विचारको विकास गर्नुपर्छ । जब मानिसमा आफ्नो विचार हुँदैन, उसले अर्काको विचारमा बाँच्ने प्रयास गरेको हुन्छ । यसले सफलतामा पुर्याउन सक्दैन ।अर्को कुरा मानिसले आफ्नो साहरालाई नै आफ्ने शक्ति सोच्नु हुँदैन । जस्तो कि कसैले एउटा छडीको साहरा लिएको छ भने उसले त्यसलाई नै आफ्नो शक्तिका रुपमा सोच्नु हुँदैन । खासमा शक्ति त मानिस आफैं हो, छडी त उसको लागि साहरा मात्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश