घट्यो सुनको भाउ

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज बुधबार ५ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७४ हजार ८ सय तथा तेजावी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , आज तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा पनि तोलाको १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका
  • आज शनिबारको राशिफल
  • थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न
  • सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी
  • बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा…
  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग