कसरी खुशी रहने ? खुशी हुनुका १२ रहस्यहरु

प्रकाशित मिति:

१. यदी हामी खुसी हुन् चाहन्छौं भने अरुको बारेमा ज्यादा सोच्नु हुदैन । – अल्बर्ट कामु.

२. यदि तिमि एक घण्टाको लागि खुसी हुन चाहन्छौं भने- गएर सुत । यदि तिमि दिन भरिको लागि खुसि हुन् चाहन्छौं भने- माछा मार्न जाउँ ।