दुई चिनी मिलको खाता रोक्का गर्यो राष्ट्र बैंकले

८ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
53 Shares


काठमाडौं – सरकारले तोकेको समयमा उखु किसानलाई बक्यौता रकम न दिने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोकका गर्न पत्राचार गरिएको हो।यस्तै दुवै उद्योगमाथि राजस्व सम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत पत्राचार गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट
  • ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट…
  • कक्षा १० मा पढ्ने विद्यार्थीले आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…
  • वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र…
  • सेना नेपाली जनताको आस्था एवं भरोसाको केन्द्रविन्दु हो : प्रधानसेनापति…
  • राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन
  • प्रधानमन्त्री ओलीलाई हटाउने गृहकार्य
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक…
  • प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता
  • नास्टमा स्थापना हुने भो युवा वैज्ञानिक फोरम