माघ १० गते सार्वजनिक बिदा {विज्ञप्तीसहित}

प्रकाशित मिति:

काठमाडौं  – भोली माघ १० गते बागमती प्रदेशले सार्वजविक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् ।