दाङमा ड्र्यागन फ्रुट अवलोकन गर्नुहुँदै उद्योग मन्त्री लीला गिरी (फोटोफिचर)

प्रकाशित मिति:

बुटवल – प्रदेश ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले पुर्ब मन्त्री लोकेन्द्र बिस्टले दाङमा गर्नुभएको ड्र्यागन फ्रुट खेतीको अबलोकन गर्नुभएको छ ।

मन्त्री गिरी संगै प्रदेश ५ का अर्थ,उद्योग ,पर्यटन समितिको सभापति दधिराम न्यौपाने लगायत बिष्टको दाङ्गमा रहेको ड्र्यागन फ्रुट खेतिको अबलोकन गर्नुभएको थियो ।

तस्बिर :