अग्नी सापकोटालाई  पक्रन माग गर्दै सबोच्चमा रिट दायर

प्रकाशित मिति:

काठमाडौ । प्रतिनिधि सभाको रिक्त सभामुखमा उम्मेद्वारी दिएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका हुन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न पनि माग गरेका छन्।नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ।