सभापती शाह द्धारा श्रद्धान्जली व्यक्त

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल । सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाहले नेपाली कांग्रेस पाल्पा का पुर्ब जिल्ला सभापति तथा पुर्ब साम्सद गम्भीरजङ्ग कार्की को असमाहिक निधन प्रती श्रदान्जली व्यक्त गर्दै सभापति शाहले स्तब्द परिवारमा समबेदना प्रकट गर्नु भएको छ । नेता कार्की २०४८ साल मा पाल्पा क्षत्र न २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया