नन्दुको ‘जाने बेलैमा’ युट्युबको ट्रेन्डिङमा ( भीडियो)

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – नन्दु परियार लोक गायन क्षेत्रका एक सफल कलाकार हुन्। सांगितिक दुनीयामा रमाउने गायक नन्दु परियार नयां कोसेली जाने बेलैमा लिएर आएका छन्। नन्दुकै लय तथा शब्दमा बनेको गितमा चर्चित गायिका शान्ती श्री परियार र लक्ष्मण सुनारले स्वर बद्द गरेका छन । गित एकदम मिठो अनी भाबुक बन्न सफल भएको छ। गित छोटो समयमै टे्नडिडं मा आएको छ। गितमा उस्तै मिठो स्वर तथा लय बनेको छ।

दर्शक सोर्ताले मन मा राखेर सुन्नेछन्। गितको मोडलमा बिनोद भन्डारी र दिब्यानी ओली रहेका हुन्। गितलाई छायांकन गरेका हुन् करन चैसिरले भने सम्पादन गरेका हुन् मनोज कार्की। गितको उत्कृष्ठ भिडियोको निर्देशन पनि सर्जक/ गायक नन्दु परियारकै रहेको छ। गित पृभि ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सर्बत्र बजारमा सार्बजनिक भएको छ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया