तरुण दल सोमादी (पाल्पा)- रुपन्देही संपर्क समिती गठन

१२ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – नेपाल तरुण दल सोमादी (पाल्पा) – रुपन्देही संपर्क समिती गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले रमेश पोख्रेललाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै सचिबमा नारायण पोख्रेल कोषाध्यक्षमा रमेश प्रसाद पोख्रेल र सदस्यहरुमा क्रमस गणेश पोख्रेल , मनोज परियार , देब बहादुर सोमै ,गिरिराज भुसाल र हरी प्रशाद पोख्रेल रहनुभएको छ ।

त्यसै गरी समितीलाई मार्ग निर्देशन गरी ठप ससक्त बनाउनका लागि ४ सल्लाहाकार चयन गरिएको छ जसमा भेषराज पोख्रेल , बाबुराम पोख्रेल र माधव पोख्रेल रहनुभएको छ । रिक्त रहेको उपा-ध्यक्ष पदमा भने छिट्टै चयन गर्ने सचिब नारायण पोख्रेलले सबलपोस्टलाई जानकारी गराउनुभयो । उक्त कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद  पोख्रेलले गर्नुभएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया