राप्रपा केन्द्रीय सदस्य कांग्रेस प्रवेश, शेखर कोइरालाले गरे स्वागत

प्रकाशित मिति:

काठमाडौं – राप्रपाका केन्द्रीय सदस्य नरेन्द्रराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लम्जुङको उदीपुरमा आयोजीत भव्य कार्यक्रमका बिच ढुंगाना कांग्रेस प्रवेश गरेका हुन् ।

उनलाई कांग्रेस नेता डा. शेखर कोइरालाले फुल माला लगाएर स्वागत गरेका थिए ।