निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै थाल ठटाएर प्रदर्शन (फाेटाे फिचर)

प्रकाशित मिति:

२२ असोज काठमाडौँ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

फोटो फिचर :-