सरस्वतीका १२ नाम उच्चारण गर्नुस्, मनोकामना पूरा हुनेछ 

प्रकाशित मिति:

यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।

 भारती
 सरस्वती
 शारदा
 हंसवाहिनी
 जगती
 वागीश्वरी
 कुमुदी
 ब्रह्मचारिणी
बुद्धिदात्री
वरदायिनी
चंद्रकाति
 भुवनेश्वरी।