आफ्नै साथीकी श्रीमतीलाई ४ जना भेला भएर सामूहीक बलात्कार

१३ माघ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – आफ्नै साथीकी श्रीमतीलाई ४ ज’नाले बला’त्कार गरेका छन् । भारत उत्तर प्रदेशको बरेली शहरमा चार जनाको बि’रूद्ध साथीको श्री’मतीलाई ब’लात्कार गरेको आ’रोपमा मुद्दा चलाइएको छ । बला’त्कारको दुई दिन पछि आइतवार महिलाले उनीहरु विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जानकारी दिएको छ । उनको उजुरीमा उक्त महिलाले भनिन् , ‘उनका चार छिमेकी जो उनी एक्लै हुँदा उनको घरमा आए । उनीहरुले ब’न्दुक दे’खाएर पालैपालो बला’त्कार गरे ।’ उनले अगाडी पनि भनेकी छिन्, ‘त्यसपछि उनीहरूले उनको घाँ’टी रे’ट्ने को’शिस गरे तर उनी त्यहाँबाट भा’ग्न सफल भइन् । अलार्म बजाएपछि चारजनाले छोडे’ । जानुभन्दा अघि उनीहरूले प्रहरीलाई नभन्नु भन्दै उनलाई ध’म्की दिए ।’

आइतवार महिलाले वरिष्ठ पुलिस अधिकारी आरके भारतीयलाई भेटेर आधिकारिक गुनासो गरिन् । भारतीले सिरौली प्रहरी चौकीका एसएचओ संजय गर्गलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न भनेका छन् । उक्त महिलाको पति हाल ला’गु औ’षध मु’द्धामा मु’रादाबाद जिल्ला कारागारमा छन् । ति महिलाले उनको पति विरूद्ध ष’डयन्त्र रचेर उनलाई ड्र’ग्स त’स्करको मु’द्दामा फ’साएको आरोप लगाएकी छिन् ।

भारतीले भने, ‘हामीले चार अभियुक्तको वि’रुद्ध धारा ३७६ डी (सा’मूहिक बला’त्कार),४५२ (घाइते बनाउने घरका अ’त्याचार) र आईपीसीको ३०७ (ह’त्याको प्रया’स) अन्तर्गत एफआईआर हालेका छौं । हामीले महिलालाई मेडिकल जाँचका लागि पठाएका छौं । र रिपोर्टको प्रतिक्षामा छ । सबै आरोपीलाई उनको पतिको बारेमा थाहा थियो । हामीले उनलाई गिर’फ्तार गर्न टोलीहरू गठन गरेका छौं ।’ NEWS

फेसबुकबाट तपाईको प्रतिक्रिया